Ray 4U
सुनचाँदीको मुल्य घट्यो

काठमाडौं, पुस ३ गते 
   
आज  सुन तोलामा ७ सयले घटेर एक लाख ५० हजार सात सय  रुपैयाँ  भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | त्यसैगरी आज चाँदीको मुल्य पनि ५ रुपैयाँले घटेर  प्रतितोला एक हजार ८३५ रुपैयाँ भएको महासंघले जनाएको छ | 
 

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update