Ray 4U
५.६० अंकले घट्यो नेप्से

काठमाडौं, पुस ३  गते  

आज  नेप्से परिसूचक ५.६० अंकले  घटेर  दुई हजार ६ सय २८ दशमलव २६ को विन्दुमा पुगेर बन्द भएको छ | आज तीन सय १४ कम्पनीहरुको ८१ लाख ४७ हजार तीन सय २० कित्ता सेयर ४९ हजार ४ सय २१ पटक किनबेच हुँदा ४ अर्ब २७ करोड ८२ हजार ५ सय ७५ दशमलव ९१ रुपैयाँको   कारोबार भएको थियो |

   

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update