दोहोरो अंकले घट्यो नेप्से
-1718296543.jpg)
काठमाडौं, पुस ४ गते
आज साताको अन्तिम दिन नेप्से परिसूचक ३१.४३ अंकले घटेर दुई हजार ५ सय ९६ दशमलव ८२ को विन्दुमा पुगेर बन्द भएको छ | आज तीन सय १० कम्पनीहरुको ९८ लाख ३२ हजार तिन सय ८ कित्ता सेयर ५५ हजार ९ सय ८९ पटक किनबेच हुँदा ४ अर्ब ७६ करोड २ लाख ६७ हजार ४ सय ८३ दशमलव ४८ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१ १५:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय