Ray 4U
घट्यो सुनको मुल्य

काठमाडौं, पुस ४  गते 
   
आज  सुन तोलामा एक हजार  ७ सयले घटेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | सुनको आजको मुल्य एक लाख ४९ हजारमा कारोबार भइरहेको छ |  त्यसैगरी आज चाँदीको मुल्य पनि ५५  रुपैयाँले घटेर  प्रतितोला एक हजार ७८०  रुपैयाँ भएको महासंघले जनाएको छ | 

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update