Ray 4U
दोहोरो अंकले घट्यो नेप्से 

काठमाडौं, पुस ७  गते  

आज साताको पहिलो  दिन   नेप्से परिसूचक १३.५३   अंकले  घटेर  दुई हजार ५  सय ८३   दशमलव २९   को विन्दुमा पुगेर बन्द भएको छ | आज तीन सय १९   कम्पनीहरुको ९१   लाख ८०   हजार सात  सय १८   कित्ता सेयर ५७   हजार ८   सय ६३   पटक किनबेच हुँदा ४ अर्ब ५१   करोड ८३  लाख ८५  हजार १  सय ७   दशमलव १७  रुपैयाँको    कारोबार भएको थियो |

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update