दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं, पुस ८ गते
आज नेप्से परिसूचक २८.९१ अंकले बढेर दुई हजार ६ सय १२ दशमलव २० को विन्दुमा पुगेर बन्द भएको छ | आज तीन सय २८ कम्पनीहरुको ८९ लाख ८ हजार आठ सय ५१ कित्ता सेयर ५५ हजार ९ सय ३८ पटक किनबेच हुँदा ४ अर्ब ४३ करोड २४ हजार ६ सय ३ दशमलव ३३ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: सोमबार, पुस ८, २०८१ १८:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय