Ray 4U
दोहोरो अंकले बढ्यो नेप्से 

काठमाडौं, पुस ९  गते  

आज नेप्से परिसूचक १४.३१   अंकले बढेर दुई हजार ६  सय २६  दशमलव ५२  को विन्दुमा पुगेर बन्द भएको छ | आज तीन सय १२  कम्पनीहरुको एक करोड २७  लाख ४६  हजार चार  सय १०  कित्ता सेयर ६४ हजार ९ सय १७  पटक किनबेच हुँदा ५ अर्ब २०  करोड २२ लाख ६३  हजार ३८ दशमलव ५७  रुपैयाँको  कारोबार भएको थियो |

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  २२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update