४.१९ अंकले बढ्यो नेप्से

काठमाडौं, पुस ११ गते
आज साताको अन्तिम दिन नेप्से परिसूचक ४.१९ अंकले बढेर दुई हजार ६ सय ३० दशमलव ७१ को विन्दुमा पुगेर बन्द भएको छ | आज तीन सय १० कम्पनीहरुको दुई करोड ९ लाख ७८ हजार नौ सय ७९ कित्ता सेयर ६१ हजार ८ सय ३९ पटक किनबेच हुँदा ५ अर्ब ३२ करोड ९२ लाख ७४ हजार चार सय ५४ दशमलव ७७ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१ २३:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय