Ray 4U
कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन निर्देशन

काठमाडौं, पुस १३ गते
शिक्षा तथा मानवस्रोत विकास केन्द्रले कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन   एक सूचना मार्फत निर्देशन दिएको छ  | केन्द्रले देशभरिका सात सय ५३ वटा पालिकाका शिक्षा शाखालाई पत्रचार गर्दै यो निर्देशन दिएको हो | यही पुस २२ गतेभित्र विद्यार्थीको विवरण अनलाइनमार्फत अद्यावधिक गराउन भनिएको छ |    

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update