Ray 4U
सुनको मुल्य घट्यो 

काठमाडौं, पुस १६ गते 
आज  सुन तोलामा एक हजारले  घटेर रु एक लाख ४९ हजार ६ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | त्यसैगरी आज चाँदीको मुल्य पनि ३० रुपैयाँले घटेर  प्रतितोला एक हजार ७६५ रुपैयाँ भएको महासंघले जनाएको छ | 

 

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update