१४ सयले बढ्यो सुन
काठमाडौं, पुस १७ गते
आज सुन तोलामा एक हजार चार सयले बढेर रु एक लाख ५१ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | आज चाँदीको मुल्य भने स्थिर रहेर प्रतितोला एक हजार ७६५ रुपैयाँ कायम रहेको छ |
प्रकाशित मिति: बुधबार, पुस १७, २०८१ १३:५४
प्रतिक्रिया दिनुहोस्

