Ray 4U
५.९९ अंकले बढ्यो नेप्से

काठमाडौं पुस १७ गते

आज  नेप्से परिसूचक ५.९९ अंकले बढेर   दुई हजार ५  सय ८२  दशमलव ४९  को विन्दुमा पुगेर बन्द भएको छ | आज दुई  सय ९२  कम्पनीहरुको ४१ लाख ९३   हजार ४  सय ९८  कित्ता सेयर २१ हजार ९ सय ३६ पटक किनबेच हुँदा १ अर्ब ८८ करोड ९७ लाख ३ हजार २ सय ५६  दशमलव ६९ रुपैयाँको  कारोबार भएको थियो |   

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update