Ray 4U
४.६३ अंकले बढ्यो नेप्से

काठमाडौं, पुस १८ गते 
 

आज साताको अन्तिम दिन   नेप्से परिसूचक ४.६३ अंकले बढेर   दुई हजार ५  सय ८६   दशमलव २३ को विन्दुमा पुगेर बन्द भएको छ | आज तीन  सय १५  कम्पनीहरुको सेयर ५० हजार चार सय ४७  पटक किनबेच हुँदा ४ अर्ब ६० करोड ३२ लाख ८२ हजार ३  सय ७९  दशमलव १७  रुपैयाँको  कारोबार भएको थियो |   

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  २२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update