६.३८ अंकले बढ्यो नेप्से

काठमाडौं, पुस २४ गते
आज नेप्से परिसूचक ६.३८ अंकले बढेर दुई हजार ६ सय ५३ दशमलव २३ को विन्दुमा पुगेर बन्द भएको छ | आज तीन सय ५ कम्पनीहरुको सेयर ७२ हजार एक सय २० पटक किनबेच हुँदा ६ अर्ब ४० करोड ७९ लाख ९२ हजार ७ सय ८४ दशमलव ११ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: बुधबार, पुस २४, २०८१ २०:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय