Ray 4U
रवि लामिछाने रिहा

काठमाडौं, पुस २५ गते  

राष्ट्रिय स्वतन्त्र पार्टीका  सभापति तथा पुर्व  गृहमन्त्री रवि लामिछाने  रिहा हुनु भएको छ | उहाँलाई ६५ लाख धरौटीमा रिहा गरिएको हो | पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारीको रकम हिनामिनाको मुद्धामा हिरासतमा रहनु भएका सभापतिलाई अदालतले तोकेको धरौटी बुझाएर आज रिहा गरेको हो |       

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  २१:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update