'फोर नेसन्स कप'मा पहिलो खेल नेपालको किर्गिस्तानसँग, यस्तो छ खेल तालिका

काठमाडौं, पुस २९ गते
आज एन्फाले फोर नेसन्स कप महिला फुटबलरको तालिका सर्वजनिक गरेको छ | ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल फागुन ५ गतेदेखि १४ गतेसम्म चल्नेछ | प्रतियोगिताको पहिलो खेल नेपालले किर्गिस्तानसँग खेल्नेछ | यो प्रतियोगितामा नेपाल संगै किर्गिस्तान, लेबनान र म्यानमारको सहभागीता रहनेछ | एन्फाले यो प्रतियोगितालाई आगामी एएफसी महिला एसियन कप २०२६ को छनोटको तयारीको रुपमा लिएको जनाएको छ |
प्रकाशित मिति: सोमबार, पुस २९, २०८१ २२:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय