दोहोरो अंकले घट्यो नेप्से
-1718296543.jpg)
काठमाडौं, पुस २९ गते
आज पुस महिनाको अन्तिम दिन नेप्से परिसूचक १५.५४ अंकले घटेर दुई हजार ५ सय ९४ दशमलव १३ को विन्दुमा पुगेर बन्द भएको छ | आज तीन सय २२ कम्पनीहरुको सेयर ६४ हजार दुई सय ७८ पटक किनबेच हुँदा ६ अर्ब ६५ करोड ८ लाख ८३ हजार एक सय ३ दशमलव ५४ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: सोमबार, पुस २९, २०८१ २३:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय