सार्वजनिक भयो २०८१ सालको एसईईको परीक्षा तालिका
काठमाडौं, माघ १ गते
परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले आज एक सूचना जारी गर्दै २०८१ सालको एसईईको परीक्षा तालिका सार्वजनिक गरेको छ | तालिका यस प्रकार रहेको छ |

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१ १०:१०
प्रतिक्रिया दिनुहोस्

