बढ्यो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौं, माघ २ गते
नेपाल आयल निगमले पेट्रोलको मुल्य प्रतिलिटर २ रुपैयाँले बढाएको छ भने डिजेल र मट्टितेलको मुल्य पनि ३ - ३ रुपैयाँले बढाएको छ | समितिले आज राति १२ बजेदेखी लागु हुनेगरि यो मुल्य समायोजन गरेको छ |
प्रकाशित मिति: बुधबार, माघ २, २०८१ २०:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय