सुनको मुल्य घट्यो
-1720333029.jpg)
काठमाडौं, माघ ६ गते
आज सुन तोलामा आठ सयले घटेर रु एक लाख ५७ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | आज चाँदीको मुल्य पनि ३० रुपैयाँले घटेर रहेर प्रतितोला एक हजार ८६० रुपैयाँ कायम रहेको छ |
प्रकाशित मिति: आइतबार, माघ ६, २०८१ १४:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय