Ray 4U
६.७८  अंकले बढ्यो नेप्से 

काठमाडौं, माघ ७   गते 

आज साताको पहिलो दिन  नेप्से  परिसूचक ६.७८  अंकले बढेर   दुई हजार ६  सय ०७   दशमलव ९९  को विन्दुमा पुगेर बन्द भएको छ | आज तिन  सय ११  कम्पनीहरुको सेयर ७४   हजार चार   सय ३  पटक किनबेच हुँदा ६ अर्ब ५७  करोड ४  लाख ७७ हजार ८ सय ८६  दशमलव ३७ रुपैयाँको  कारोबार भएको थियो | 

 

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update