Ray 4U
सुनको मुल्य बढ्यो

काठमाडौं, माघ ८  गते

आज सुन तोलामा एक हजारले  बढेर  रु एक लाख ५८ हजार एक सय  कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | आज चाँदीको मुल्य पनि १५  रुपैयाँले बढेर  प्रतितोला एक हजार ८७५  रुपैयाँ कायम रहेको  छ |  

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update