Ray 4U
५.०८ अंकले बढ्यो नेप्से

काठमाडौं, माघ ७   गते 

आज   नेप्से  परिसूचक ५.०८  अंकले बढेर  दुई हजार ६  सय १३ दशमलव ०८ को विन्दुमा पुगेर बन्द भएको छ | आज तिन  सय ११  कम्पनीहरुको सेयर ६९ हजार आठ  सय ४० पटक किनबेच हुँदा ६ अर्ब १९  करोड १   लाख ४१ हजार  ८ सय ९१  दशमलव १८  रुपैयाँको  कारोबार भएको थियो | 


 

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update