दोहोरो अंकले बढ्यो नेप्से
काठमाडौं, माघ ७ गते
आज नेप्से परिसूचक ५२.३६ अंकले बढेर दुई हजार ६ सय ६५ दशमलव ४५ विन्दुमा पुगेर बन्द भएको छ | आज तिन सय २२ कम्पनीहरुको सेयर ९० हजार ६ सय ९६ पटक किनबेच हुँदा ९ अर्ब २० करोड ३० लाख ८८ हजार ३ सय ४९ दशमलव ६८ रुपैयाँको कारोबार भएको थियो | आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ |
प्रकाशित मिति: बुधबार, माघ ९, २०८१ २२:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय