सुनको मुल्य एक लाख ६० हजार
-1720333029.jpg)
काठमाडौं, माघ ९ गते
आज सुन तोलामा एक हजार ९ सयले बढेर रु एक लाख ६० हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | आज चाँदीको मुल्य पनि २० रुपैयाँले बढेर प्रतितोला एक हजार ८९५ रुपैयाँ कायम रहेको छ |
प्रकाशित मिति: बुधबार, माघ ९, २०८१ २२:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय