Ray 4U

काठमाडौं, माघ १५ गते

आज सुन तोलामा ९ सयले घटेर रु एक लाख ५९ हजार २ सय  कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | आज चाँदीको मुल्य पनि १५  रुपैयाँले घटेर  प्रतितोला एक हजार ८३५  रुपैयाँ कायम रहेको  छ | 
 

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update