२४.५० अंकले बढ्यो नेप्से

काठमाडौं, माघ १५ गते
आज नेप्से परिसूचक २४.५० अंकले बढेर दुई हजार ६ सय ५७ दशमलव ७७ विन्दुमा पुगेर बन्द भएको छ | आज तिन सय २५ कम्पनीहरुको सेयर ९५ हजार ९७ पटक किनबेच हुँदा ९ अर्ब ४० करोड २६ लाख ७८ हजार ३३ दशमलव ९४ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१ २२:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय