Ray 4U
पेट्रोल,डिजेल,मट्टितेल र हवाइ इन्धनको मुल्य बढ्यो

काठमाडौं, माघ १८   गते 

नेपाल आयल निगमले पेट्रोल,डिजेल,मट्टितेल र हवाइ इन्धनको मुल्य बढाएको छ |  पेट्रोलको मुल्य प्रतिलिटर २ रुपैयाँले बढाएको छ भने डिजेल र मट्टितेलको मुल्य पनि ४ -४   रुपैयाँले  बढाएको  छ | त्यसैगरि हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र बाह्यातर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकि डलर ४३ बढाएको छ |  समितिले आज राति १२ बजेदेखी लागु हुनेगरि यो मुल्य समायोजन गरेको छ | 
 

petrol-new-price-1738342865.jpg
 

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  २२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update