दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं, माघ २० गते
आज नेप्से परिसूचक ६९.८० अंकले बढेर दुई हजार ७ सय २७ दशमलव ५८ विन्दुमा पुगेर बन्द भएको छ | आज तिन सय ३० कम्पनीहरुको सेयर १ लाख ३० हजार ९ सय १३ पटक किनबेच हुँदा १२ अर्ब ९५ करोड ५७ लाख ६४ हजार १ सय ३६ दशमलव ९९ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: आइतबार, माघ २०, २०८१ १६:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय