४.४५ अंकले घट्यो नेप्से
-1718296543.jpg)
काठमाडौं, माघ २३ गते
आज नेप्से परिसूचक ४.४५ अंकले घटेर दुई हजार ७ सय ११ दशमलव ४५ विन्दुमा पुगेर बन्द भएको छ | आज तीन सय ९ कम्पनीहरुको सेयर ९० हजार ७ सय ५२ पटक किनबेच हुँदा ८ अर्ब ९५ करोड ८० लाख ७ हजार तीन सय ५ दशमलव ३७ को कारोबार भएको थियो |
प्रकाशित मिति: बुधबार, माघ २३, २०८१ २२:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय