Ray 4U
नेपालको लगातार पाँचौँ हार

काठमाडौं, माघ २३ गते 

किर्तिपुर स्थित त्रि वि मैदान भइरहेको महिला त्रिकोणात्मक टी - २० आई सिरिजको खेलमा नेपाल नेदरल्यान्डससँग  १० रनले पराजित भएको छ | नेपालको यो पाँचौँ  हार हो |
नेपालले  दिएको एक सय ४६  रनको लक्ष्य नेदरल्यान्डस्ले  कुनै पनि विकेट नगुमाइ पुरा गरेको थियो | टस जितेर पहिले ब्याटिङ गरेको नेपालले  निर्धारित २० ओभरमा ४  विकेटको क्षतिमा १ सय ४५  रन बनाएको थियो | 

नेदरल्यान्डस्   ८ अंकसहित पहिलो स्थानमा रहेको छ |  ६ अंक बनाएको नेदरल्यान्डस् दोश्रो स्थानमा रहेको छ | नेपाल भने उपाधि होडबाट यस अघि नै बाहिरि सकेको छ | नेदरल्यान्डस् का लागि ओपनर स्टेरे अविजित ९८ रन बनाउनु भएको थियो | नेपालका लागि पूजा महतोले अर्धशतक बनाउनु भएको थियो | उँहाले ५१ बलमा ५ चौका सहित ६२ रन जोड्नु भएको थियो | 

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  २३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update