Ray 4U
२२ सयले बढ्यो सून 

काठमाडौं, माघ २३ गते

आज सुन तोलामा २२  सयले बढेर  रु एक लाख ६६  हजार नौ  सय  कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | आज चाँदीको मुल्य बढेर  प्रतितोला एक हजार ९७५ रुपैयाँ कायम रहेको  छ | 

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  २३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update