Ray 4U
शान्दार म: ममा आगलागी हुँदा घाइते २ जनाको मृत्‍यु 

काठमाडौं, माघ २९ गते 
काठमाडौंको कमलपोखरीमा रहेको शान्दार म: ममा  माघ २४ गते भएको आगलागीमा घाइते २ जनाको मृत्‍यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ |  मृत्‍यु हुनेमा रविन राई र भिम बहादुर घले रहेका छन् | उनिहरुको कीर्तिपुरको बर्न अस्पातलमा उपचार भईरहेको थियो |ग्यास विस्फोट हुँदा  शान्दार म: ममा ११ जना गम्भीर घाइते भएका थिए | उनिहरुको अहिले कीर्तिपुर अस्पतालमा उपचार भईरहेको छ |  

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update