Ray 4U
६.५४ अंकले बढ्यो नेप्से

काठमाडौं, माघ २९   गते 

आज नेप्से परिसूचक ६.५४ अंकले बढेर दुई हजार ६ सय ८३ दशमलव ८६ को विन्दुमा पुगेर बन्द भएको छ | आज दुई सय ९९ कम्पनीहरुको सेयर ७१  हजार ७ सय ८९ पटक किनबेच हुँदा ७ अर्ब २० करोड १३ लाख ५० हजार ८५  दशमलव ४९ रुपैयाँको कारोबार  भएको थियो | 

 

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update