Ray 4U
झिनो अंकले बढ्यो नेप्से 

काठमाडौं, माघ ३० गते  

आज नेप्से परिसूचक १.८६ अंकले बढेर दुई हजार ६ सय ८५  दशमलव ७३  को विन्दुमा पुगेर बन्द भएको छ | आज तीन सय ७  कम्पनीहरुको सेयर ८२  हजार ८  सय ५०  पटक किनबेच हुँदा ८  अर्ब ७१  करोड ७८ लाख ४७  हजार ६२   दशमलव ६८  रुपैयाँको कारोबार  भएको थियो | 


 

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  २२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update