Ray 4U
७.२६ अंकले घट्यो नेप्से

काठमाडौं, फागुन १  गते  

आज साताको अन्तिम दिन  नेप्से ७.२६ अंकले घटेर  दुई हजार ६ सय ७८ दशमलव ४७ को विन्दुमा पुगेर बन्द भएको छ | आज तीन सय २  कम्पनीहरुको सेयर ७८  हजार ८ सय ३५ पटक किनबेच हुँदा ७ अर्ब ९२  करोड १३ लाख ९ सय ८२  दशमलव ६७   रुपैयाँको कारोबार  भएको थियो | 

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  २३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update