तोलामा १२ सयले बढ्यो सुन
-1720333029.jpg)
काठमाडौं, फागुन ५ गते
आज सुन तोलामा १२ सयले बढेर प्रतितोला एक लाख ६८ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | आईतबार सुन प्रतितोला एक लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो | त्यसैगरि आज चाँदीको मुल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला एक हजार ९ सय ७० कायम रहेको छ |
प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१ ११:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय