दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं, फागुन ५ गते
आज नेप्से २९.८७ अंकले बढेर दुई हजार ७ सय २७ दशमलव ९१ को विन्दुमा पुगेर बन्द भएको छ | आज तीन सय २ कम्पनीहरुको सेयर एक लाख २ हजार ८ सय ६१ पटक किनबेच हुँदा १० अर्ब ४ करोड ९६ लाख ५४ हजार ८ सय ३२ दशमलव ६४ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१ १५:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय