Ray 4U
पहिलो खेल नेपालले जितबाट सुरु गर्‍यो 

काठमाडौं, फागुन ५ गते
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आजबाट सुरु भएको 'फोर नेसन्स कप'अन्तराष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालले किर्गिस्तानलाई १-० गोलले पराजित गरेको छ | नेपालको जितमा विमला चौधरीले खेलको ११ मिनेटमा  निर्णायक गोल गर्नु भएको थियो | आजको जित सँगै नेपालले ३ अंक जोडेको छ | नेपालले थुप्रै मौकाहरु श्रीजना गरेपनि गोलमा परिणत  गर्न भने सकेको थिएन |  

यो खेल फागुन ५ गतेदेखि १४ गतेसम्म चल्नेछ | 

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  २१:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update