काठमाडौं महानगरपालिकाले नि: शुल्क सिपमूलक तालिम दिने

काठमाडौं, फागुन ८ गते
काठमाडौं महानगरपालिकाले नि: शुल्क सिपमूलक तालिम प्रदान गर्ने भएको छ | वैदेशिक रोजगार बोर्ड सचिवालयको पत्रानुसार वैदेशिक रोजगारीमा जान चाहने, फर्किएका व्यक्ति तथा तिनका परिवारका सदस्यहरू का लागि निःशुल्क छोटो अवधिको सिपमूलक तालिम सञ्चालन गर्न लागिएको महानगरले जनाएको छ |
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१ ०६:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय