Ray 4U
सुनको मुल्य बढ्यो 

काठमाडौं, फागुन ८ गते 

आज सुन तोलामा ५ सयले बढेर प्रतितोला एक लाख ७१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | बुधबार सुन प्रतितोला एक लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो | त्यसैगरि आज चाँदीको मुल्य पनि १०  रुपैयाँले बढेर प्रतितोला एक हजार ९ सय ९५   कायम रहेको छ |

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १३:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update