दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं, फागुन ११ गते
आज साताको पहिलो दिन नेप्से परिसूचक ११.६६ अंकले बढेर दुई हजार ७ सय ५५ दशमलव ४० को विन्दुमा पुगेर बन्द भएको छ | आज ३ सय २८ कम्पनीहरुको सेयर एक लाख ८ हजार ९ सय १३ पटक किनबेच हुँदा ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार ६ सय १२ दशमलव ८७ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१ १५:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय