एतिहासिक पोखरी बचाउन महानगरले चलायो डोजर
काठमाडौं, फागुन १२ गते
ललितपुर महानगरपालिकाले आज अनधिकृत रुपमा बनेका संरचनाहरुमा डोजर चलाएको छ | महानगरले वडा नं ५ मा रहेको न्हुँ पोखरी संरक्षण गर्नका लागि ५ नम्बर बडा कार्यालयसहित अन्य अनधिकृत रुपमा बनेका भबनमा डोजर चलाएको हो | महानगरले यहाँ रहेको एतिहासिक पोखरी छोपिएको र यस पोखरीको संरक्षण र पुनर्निर्माणमा लागि पर्ने जनाएको छ | यस कार्यको सुरुवात आजबाट भएको र अब निरन्तर जारी रहने जनाएको छ |
प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१ १५:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय