सिस्ने - सिँवा खण्ड दिउँसो एक घण्टा मात्र खुल्ने

काठमाडौं, फागुन १८ गते
ताप्लेजुङस्थित तमोर करिडोरको सिस्ने - सिँवा खण्ड दिउँसो एक घण्टा मात्र खुल्ने भएको छ | सडक मर्मतको कार्यका लागि उक्त खण्ड बन्द गर्न लागिएको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बुले एक सूचना मार्फत जानकारी दिनु भएको छ |
प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१ २२:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय