१३.६२ अंकले घट्यो नेप्से
-1718296543.jpg)
काठमाडौं, फागुन १९ गते
आज नेप्से परिसूचक १३.६२ अंकले घटेर दुई हजार ८ सय ७६ दशमलव ६६ को विन्दुमा पुगेर बन्द भएको छ | आज ३ सय कम्पनीहरुको सेयर एक लाख ३९ हजार ५ सय ५५ पटक किनबेच हुँदा १४ अर्ब २८ करोड ४५ लाख १० हजार ५ सय ९५ दशमलव ५२ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१ १५:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय