दोहोरो अंकले घट्यो नेप्से
-1718296543.jpg)
काठमाडौं, फागुन २१ गते
आज नेप्से परिसूचक २५.१६ अंकले घटेर दुई हजार ८ सय २१ दशमलव १३ को विन्दुमा पुगेर बन्द भएको छ | आज ३ सय ८ कम्पनीहरुको सेयर एक लाख १ हजार ६ सय ३ पटक किनबेच हुँदा १० अर्ब ९७ करोड २६ लाख ५४ हजार ४ सय ७३ दशमलव ०७ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१ २३:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय