Ray 4U
तोलामै ११ सयले बढ्यो सुन

काठमाडौं, चैत ५ गते 

आज एकै दिन  सुन तोलामा ११  सयले बढेर प्रतितोला एक लाख ७५  हजार २०० सय   रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | सोमबार सुन प्रतितोला एक लाख ७४  हजार १०० रुपैयाँमा कारोबार भएको थियो | त्यसैगरि आज चाँदीको मुल्य प्रतितोला २ हजार ५० रुपैयाँ कायम भएको छ |

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update