नेप्सेमा सामान्य गिरावट
-1718296543.jpg)
काठमाडौँ,असार १०
आज नेप्से परिसूचक 0 .२२ अंकले घटेर दुई हजार ६ सय दशमलव ५३ को विन्दुमा पुगेर बन्द भएको छ | आज ३ सय १६ कम्पनीहरुको सेयर ६२ हजार ७ सय ५५ पटक किनबेच हुँदा ५ अर्ब ७६ करोड ७८ लाख ९५ हजार १ दशमलव १५ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: मंगलबार, असार १०, २०८२ २१:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय