लगातार ओरालो लागेर बन्द भयो नेप्से
-1718296543.jpg)
काठमाडौँ,असार १२ गते
आज साताको अन्तिम दिन नेप्से परिसूचक । ७५ अंकले घटेर दुई हजार ५ सय ९८ दशमलव ४४ को विन्दुमा पुगेर बन्द भएको छ | आज ३ सय ६ कम्पनीहरुको सेयर ७४ हजार २ सय ३९ पटक किनबेच हुँदा ७ अर्ब ७८ करोड २ लाख ४२ हजार २ सय ४३ दशमलव ४२ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: बिहीबार, असार १२, २०८२ १५:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय