Ray 4U
सुनको मूल्य बढ्यो

काठमाडौँ,असार १२ गते 
आज सुनको भाउ प्रतितोला १ लाख ९२ हजार ३ सय  रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | बुधबार  प्रतितोला एक लाख ९२  हजार रुपैयाँमा कारोबार भएको थियो | त्यसैगरि आज चाँदीको मुल्य पनि बढेर प्रतितोला   २  हजार १  सय ७५   रुपैयाँ कायम भएको छ।  

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update